नियम ४०
सहयोग लिन सक्ने
(१) मतदाता नामावली तयार गर्ने सिलसिलामा आयोग, प्रमुख नाम दर्ता अधिकारी, नाम दर्ता अधिकारी र सहायक नाम दर्ता अधिकारीले आवश्यकता अनुसार नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्था, स्थानीय निकाय, राजनैतिक दल र सामाजिक संघ संस्था तथा अन्य निकायसँग सहयोग लिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम सहयोग माग भएमा त्यस्तो सहयोग गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
(२) उपनियम (१) बमोजिम सहयोग माग भएमा त्यस्तो सहयोग गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
मतदाता नामावली सम्बन्धी नियमावली, २०६८
परिच्छेद - १
परिच्छेद - २
नियम ३: मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्यक्रम प्रकाशन गर्नुपर्नेनियम ४: प्रमुख नाम दर्ता अधिकारी तोक्न सक्नेनियम ५: प्रमुख नाम दर्ता अधिकारीको काम, कर्तव्य र अधिकारनियम ६: सहायक नाम दर्ता अधिकारी नियुुक्त गर्न वा तोक्न सक्नेनियम ७: सङ्कलक खटाउन सक्नेनियम ८: कर्मचारी नियुक्त गर्न सक्नेनियम ९: कार्यक्रम तथा मतदाता नामावली प्रकाशन गर्नु पर्ने
परिच्छेद - ३
नियम १०: नाम सङ्कलन तथा दर्ता गर्नु पर्नेनियम ११: नाम हटाउन वा सार्न विवरण सङ्कलन गर्नु पर्नेनियम १२: त्रुटि सच्याउन विवरण सङ्कलन गर्नुपर्नेनियम १३: विवरण सङ्कलन गर्ने आधारनियम १४: विवरण उपलब्ध गराई नाम दर्ता गराउनु पर्नेनियम १५: विवरण बुझाउनु पर्नेनियम १६: नामावली अद्यावधिक गरी प्रकाशन गर्नु पर्नेनियम १७: मतदाता नामावलीमा नाम समावेश हुन छुट भएको व्यक्तिले दरखास्त दिन सक्नेनियम १८: नाम, थर, जन्म मिति, उमेर आदि विवरण सच्याउन दरखास्त दिनु पर्नेनियम १९: नाम हटाउन वा सार्न सूचना दिन सक्नेनियम २०: संशोधित मतदाता नामावली प्रकाशन गर्नु पर्नेनियम २१: मतदाता नामावलीमा दाबी विरोधको लागि दरखास्त दिन सक्नेनियम २२: दाबी विरोधको सम्बन्धमा निर्णय गर्नु पर्नेनियम २३: दोहोरो नाम हटाउन जानकारी दिनु पर्नेनियम २४: दोहोरो नाम हटाउनु पर्नेनियम २५: मृत्यु भएको वा बसाइँ सरेको आदि आधारमा मतदाता नामावलीबाट नाम हटाउनेनियम २६: अन्तिम मतदाता नामावली तयार गर्नु पर्नेनियम २७: अन्तिम मतदाता नामावली प्रकाशन गर्नु पर्नेनियम २८: अन्तिम मतदाता नामावली प्रकाशन गरेको सूचना पठाउनु पर्ने ;-नियम २९: अन्तिम मतदाता नामावली आयोगमा पठाउनु पर्नेनियम ३०: मतदाता नामावलीको आवश्यक प्र्रति तयार गर्नु पर्नेनियम ३१: नाम समावेश गर्न सकिने विशेष व्यवस्थानियम ३१क: सम्वत २०६४ सालको मतदाता नामावलीलाई आधार मान्ने सम्बन्धी व्यवस्था
परिच्छेद - ४
नियम ३२: नामावली सङ्कलन तथा अद्यावधिक गर्ने सम्बन्धी विशेष व्यवस्थानियम ३३: विवरण सङ्कलन गर्न सक्नेनियम ३४: मतदाता नामावली हेर्न र नक्कल दिन सकिनेनियम ३५: विवाद निरुपण गरिनेनियम ३६: मतदाता नामावलीको प्रति बिक्री गर्न सक्नेनियम ३७: मतदाता नामावली वेभसाइटमा राख्न सक्नेनियम ३८: मतदाता प्रमाणित गर्नु पर्नेनियम ३९: कागजात सुरक्षित राख्नु पर्नेनियम ४०: सहयोग लिन सक्नेनियम ४१: अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्नेनियम ४२: खारेजी र बचाउ